Thursday, October 9, 2025

रौतहट जिल्लाको देवाहि गोनाहि नगरपालिका कर्कच निवासी रामलाल राम र शिवधारी रामकी छोरी कर्कचमा माछा मार्न गएकी दुई बालिकासहित पानीमा लपाता भएको स्थानीयले बताउँछन् ।

ताजा / भरखरै प्राप्त

अहिले घटना स्थलमा नेपाल प्रहरीका टोली , र स्थानीयहरुद्वारा खोजी कार्य जारी रहेको राैतहट प्रहरीले जनाएको छ ।थप विवरण आउन बाकी ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles