Thursday, October 9, 2025

पर्साका छिपहरमाई पाँचमा बाढीका कारण बस्तीहरु डुबानमा:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका भिस्वामा बाढीका पानी गाउँमा पसेको छ ।पानीका कारण भिस्वा गाउँका बस्तीहरु डुबानमा परेका छन् ।
जनता को घर दैलो मा पानी पसेकाले सशस्त्र प्रहरी बिओपी भिस्वा र बन्जारी सिमा सुरक्षा शस्त्र प्रहरी निरिक्षकज्युको टोलीले जनता को उद्दार गर्दै गरेको तस्बिरहरू

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles