Sunday, April 26, 2026

बिरामीलाई स्टेचरमा बोक्दै नेपाल प्रहरी र नेपाली सेना:-

ताजा / भरखरै प्राप्त

मेची राजमार्गको अवरुद्ध राजदुवाली सडक खण्डमा शनिबार बिरामीलाई अस्पताल लान स्टेचरमा बोकेर पहिरो कटाउँदै सुरक्षाकर्मी । गत साताको बाढीपहिरोले राजमार्ग अवरुद्ध भएपछि यात्रीले सास्ती भोग्दै आएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles