





जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (cdo) तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट खोप खाएर अभियानको औपचारिक शुभारम्भ गरेका छन्।
हैजा रोगको महामारी विरुद्र प्रतिकार्य खोप सुरु भएको जनाइएको छ। पर्सा जिल्लामा सरु भएको महामारी विरुद्ध प्रतिकार्य खोप अभियान सञ्चालन मिति २०८२,० ६ , गतेदेखि ,२०८२, ०१,सम्म एक वर्ष भन्दा माथिका बालबालिकाहरु देखि ९०, वर्षका सम्मका मानिसहरुलाई खोप खुवाउने भएको तोकिएको स्थानहरुमा गई खोप लिन हुन अनुरोध गरिएको छ ।
पर्साका बिरगञज महानगरपालिकामा हैजाको संक्रमण देखिएको डेढ महिनापछि, आजदेखि वीरगञ्ज महानगरपालिका सहित पर्सा जिल्लाका १४ वटै पालिकामा हैजाविरुद्धको खोप अभियान सुरु भएको छ,।


