रौतहटका नेताहरूले काठमाडौ महानगरपालिकाको मेयर बालेन साह र हामी नेपाली संस्थाका अध्यक्ष एवं जेन-जी आन्दोलनका अगुवा नेता मानिएका सूदन गुरुंग बिरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी।
राष्ट्रिय यूवा संघका केन्द्रिय सदस्य बजरङ्गी गुप्ता र रौतहटको जिल्ला ईन्चार्ज संतोस साहद्वारा हस्ताक्षरित जाहेरी जिल्ला प्रहरी कार्यालय गाैरमा बुझाएको युवा नेता संजिप यादबले जानकारी दिएका छन् ।