Saturday, October 18, 2025

मुग्लिनमा बस दुर्घटना २१ घाइते चार जनाको आवस्ता गम्भीर:-

ताजा / भरखरै प्राप्त

मुग्लिन-नारायणगढ सडकमा ७ सवारी बस ट्रक माईक्रो एकसाथ ठोक्किएका छन् ।
चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बस र ट्रकसहित ७ वटा सवारीसाधन ठोक्किएका छन् । बिहान भएको दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको उद्दारको काम भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिएका छन् ।
उनका अनुसार घाइतेलाई भरतपुर उपचारका लागि ल्याइँदैछ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles