आधुनिकताले मादल व्यवसायहरु दुखी । “आजभन्दा १० वर्ष पहिले गाउँ घरमा मादलको महत्व निकै थियो, मेला महोत्सव, विवाह व्रतबन्धमा मादल घन्किने गर्थे, विद्युत्को पहुँच थिएन, माइक, स्पिकर र राउन्ड सिस्टमको आएका थिएनन् ,” “अब मादल र बाजाहरु हराउँदै जाने खतरा रहेको छ,मेला महोत्सवमा र बाजारमा पनि मादल बज्न छोडेको देखिन्छ ।”