Sunday, April 26, 2026

आज रातिदेखि देशको विभिन्न भागमा भारी वर्षको सम्भावना:-

ताजा / भरखरै प्राप्त

देशको अधिकांश भागमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
अहिले देशभरि नै साधारणतया बदलीको अवस्था रही उच्च हिमाली भूभागमा हिमपात भइरहेको छ । यसको कारण भारतको आन्ध्र प्रदेश हुँदै आएको ‘मन्था’ नामक आँधीको प्रभाव रहेको मौसमविद्हरूले बताएका छन् । यसको प्रभाव शनिबारसम्म नेपालभर देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles