Saturday, November 1, 2025

तुलसी विवाहको हार्दिक मंगलमय शुभ-कामना:-

ताजा / भरखरै प्राप्त

आज हरिबोधिनी एकादशी घरमा रोपीयो तुलसीलाई तुलसी र दामोदरसँग विवाह गरिदैँ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीले भगवान विष्षणु प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विषेश पुजा गर्दैछन् ।

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । आषाढ शुक्ल एकादशीको दिन (तुलसी रोप्ने दिन) क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको बताइन्छ ।
“तुलसी विवाह”को, हार्दिक शुभ-कामना ।

हरिबोधिनी एकादशी अर्थात तुलसीको विवाहको दिन हो । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ भने जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नुहुन्छ भन्ने विश्वास रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles