Thursday, November 6, 2025

डीआईजी थपलियाद्वारा निर्देशन तथा निरीक्षण कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम,धनुषाका कार्यालयका प्रहरी प्रमुख प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलिले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय जिल्ला बारा पथलैयाका कार्यालयका सम्पुर्ण शाखाहरू र ब्यारेक भवन समेतको अवलोकन एवं निरीक्षण गरी उपस्थित यस कार्यालय तथा मातहत समेतको ट्राफिक प्रहरी युनिट ईन्चार्जहरूलाई ब्रिफिङ एवं आवश्यक निर्देशन समेत दिनु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles