Monday, April 27, 2026

नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन:-

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमको मृत्यु भएको छ ।उपचार को क्रममा आज बिहान ३ बजेर ३० मिनेटमा उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो ।

गत कार्तिक दोस्रो साता मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
उनी लमो समयदेखि बिरामी रहेको थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles