Tuesday, April 28, 2026

मधेसप्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको जनाइएको छ ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरेकी हुन् ।सोनलले आज प्रदेश सभामा विश्वासको मतको लागि समय लिएका थिए ।
तर आवश्यक बहुमत नपाउँदा उनले सदनमा नै राजीनामा घोषणा गरी प्रदेश प्रमुख समक्ष राजीनामा पत्र बुझाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles