


काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन साहको बुवा रामनारायण निधन भएको छ, रामनारायण साहको पिसाबको संक्रमण शरीरभरि फैलिँदै गएपछि सिभिल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो, उपचारका क्रममा रामनारायण साहको निधन भएको छ ।
काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साहलाई पिताशोक परेकोमा दुःख व्यक्त गर्दछु।
मृतक बुवाप्रति हार्दिक श्रद्धाञ्जलीअर्पण गर्दै यस दु:खद घडीमा साहलाई धैर्य र शक्ति मिलोस् हार्दिक समवेदना ।


