Wednesday, December 3, 2025

नेपाल प्रहरीमा ३० वर्ष सेवा गरेको निरीक्षकको बिदाइ:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीमा ३० वर्ष सेवामा समर्पित गर्दै अवकाश लिनु भएका प्रहरी निरीक्षक मिलन श्रेष्ठज्यूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले अत्यन्तै सम्मानजनक र भावनात्मक बिदाइ प्रदान गरेको देखिन्छ ।
तीन दशकको सेवा यात्रा पूरा गर्दै उहाँलाई नेपाल प्रहरीकै गाडीमा सम्मानसहित निरीक्षकको घरसम्म पुर्‍याउने गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles