Wednesday, December 3, 2025

सशस्त्र प्रहरी बललाई दंगा भिड नियन्त्रण कमान्ड गर्न सरकारको तयारी:-

ताजा / भरखरै प्राप्त

दंगा नियन्त्रणकाे कमाण्ड गर्ने सशस्त्र प्रहरी बल नेपाललाई सुम्पने सरकारकाे तयारी रहेको बताइएको छ ।
सरकारले सशस्त्र प्रहरी बल नेपाललाई थप अधिकार सहित परिचालन गर्न आवश्यक दरबन्दी थपिदिने र दंगा नियन्त्रणका लागि सुरुमै कमाण्ड गर्न दिने भएको जनाइएको छ ।
नेपाल प्रहरीले सामान्य बल प्रयोग गर्दा दंगा नियन्त्रणमा नआए नेपाल प्रहरीको फिल्ड कमाण्डर सँगको समन्वयमा नियन्त्रणका लागि आवश्यक बल प्रयोग गर्ने कमाण्डको अधिकार सशस्त्र प्रहरीलाई दिन लागिएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles