Wednesday, December 3, 2025

सशस्त्र प्रहरी नायव महानिरीक्षक थप डीआईजीकोपद होल्डमा:-

ताजा / भरखरै प्राप्त

सरकारले सशस्त्र प्रहरीका लागि थप गरिएको तीन डिआइजी पद तत्काललाई होल्डमा राखेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालका काका नाता पर्नेलाई बढुवाका लागि डिआइजी पद थपेको भन्दै विवाद उत्पन्न भएपछि तत्काललाई होल्डमा राखिएको बताइन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles