Thursday, December 4, 2025

काठमाडौंको धोबी खोलामा भेटिएको शवको पहिचान खुल्यो:-

ताजा / भरखरै प्राप्त

काठमाडौंको धोबी खोलामा आज बिहान मृत फेला परेका पुरुषको सनाखत भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रे मण्डनदेउपुर नगरपालिका-१ का ५० वर्षका ललित गिरी रहेका छन् ।
शंखमूल बस्दै आएका उनी साइकलसहित मदन भण्डारी कलेज नजिक मृत फेला परेका थिए। गिरीको शवको उनको श्रीमतीले सनाखत गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles