
दाङको लमही नगरपालिका-५ स्थित लमही गल्लीमा रहेकाे जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलेकाे प्रहरीले जनाएको छ ।
पसल सञ्चालक १६ वर्षीय दिपक सुनार घाइते भएका छन् । अहिले उनकाे लमही अस्पतालमा उपचार भइरहेको छ।
घटनाकाे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राेषणराज पाण्डेले जानकारी दिएका छन् ।
गोली लागेरएक जना घाइते भएका छन् । पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको प्रहरीको प्रारम्भिक अनुमानरहेको छ ।सो क्रममा पसल सञ्चालक १८ वर्षिय दिपक सुनार घाइते भएका छन् । घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेले जानकारी दिएका छन् ।


