Tuesday, May 19, 2026

पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय:-

ताजा / भरखरै प्राप्त

सरकारले स्व. पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
रजक काठमाडौंको तीनकुनेमा २०८१ चैत १५ मा भएको प्रदर्शनको क्रममा मारिएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles