
नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नम्बर १३ पर्साहवा स्थितमा गाजाँ किनबेच भइरहेको छ, भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी सुनवलबाट खटिएको टोलीेले जिल्ला नवलपरासी सुनवल न.पा.१३ पर्साहवा का २ वटा घरमा बेच्न तयारी अबस्थामा राखिएको किताबको पन्नामा बेरेको ८१ पुरिया बरामद गरेको छ, र २ पोका प्लास्टिक सहितको ४ के.जि.५३० ग्राम र अर्को घरमा खानतलासी गर्दा ५१ पुरिया बरामद भएको जम्मा ८०८ ग्राम रहेको र दुई जनालाई नियन्त्रणमा लिएको नवलपरासीका प्रहरीले जनाएको छ ।


