Monday, April 27, 2026

पर्साका छिपहरमाई–४ का वडाध्यक्ष रामेश्वर महतो केवट पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर चार बन्जारीका निर्वाचित वडाध्यक्ष रामेश्वर महतो केवट पक्राउ परेका छन्। नेपाली काँग्रेसबाट उम्मेदवार भई निर्वाचित केवटलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला पर्साका प्रहरीले जनाइएको छ । पर्सा प्रहरीको स्रोतका अनुसार पक्राउपछि उनलाई पर्सा जिल्ला अदालतमा पेश गरिएको बताइएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको सुचना प्राप्त भएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles