Sunday, May 31, 2026

प्रहरी प्रमुख प्रहरी महानिरीक्षक(आईजीपी) दान बहादुर कार्कीज्यू:-

ताजा / भरखरै प्राप्त

आज मिति २०८२,०९,१६ गते जिल्ला मोरङ, बुढीगंगा गाउँपालिकाको विभिन्न वडाका नागरिकहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छन् ।
नेपाल प्रहरी प्रमुखज्यूको
सराहनीय कार्यहार्दिक बधाई ।

कठ्याङ्गिएका हातहरुलाई आईजी कार्कीको न्यायो
कोशी प्रदेशका विभिन्न कार्यालयहरुको निरिक्षण तथा अनुगमनका क्रममा पूर्वी नेपाल पुगेका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की मोरङ बुढीगंगा गाउँपालिकाका स्थानीयहरुलाई न्यायो कपडा वितरण गरेका छन् । हरबखत जनताप्रति उत्तरदायी रहेको संगठनले जाडोको समयमा तराईमा हुनसक्ने शीतलहरको प्रभावलाई कम गर्न गरिबीका रेखामुनी रहेका स्थानीयहरुलाई केही हदसम्म भएपनि सुरक्षित राख्नका लागि थप सामाजिक उत्तरदायित्वको काम समेत गर्दै आएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles