Sunday, May 31, 2026

चितवन प्रहरीद्वारा १२४ किलो गाँजासहितको दुई जना मानिस पक्राउ:-

ताजा / भरखरै प्राप्त

चितवन प्रहरीले १२४ केजी गाँजा र मोटरसाइकलसहित दुई जना मानिसलाई पक्राउ गरेको चितवना प्रहरीले जनाएको छन् ।
अवैध लागु औषध गाँजासहित पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ डुम्रेखाँडीका ३३ वर्षीय वीरबहादुर तमाङ र ३१ वर्षीय हीरालाल तमाङलाई चितवन प्रहरीले पक्राउ गरेको हो, चितवन जिल्लाका प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles