

पर्सा जिल्लाको ठोरी गाउँपालिका स्थित एक घरमा प्रहरीले छापा” ठूलो परिमाणमा लागू औषध गाँजा एक सय ५७ किलो भन्दा बडी बरामद । पर्साका ठोरी गाँउपालिका वडा नम्बर ३ ब्रम्हनगरका छिरिङ दोङको घरमा प्रहरीले छापा मारेर १ सय ५७ किलो ९५० ग्राम गाँजा बरामद गरेको हो । घरधनीले प्रहरीलाई देखेर घर छोडेर फरार रहेको छन्” र उनको खोजी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।


