Wednesday, April 15, 2026

तालवाराही मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको उल्लेखनीय भीड:-

ताजा / भरखरै प्राप्त

नयाँ वर्षको दोस्रो दिन: तालवाराही मन्दिरमा दर्श गर्ने भक्तजनहरुको उल्लेखनीय रहेको छ ।

नयाँ वर्षको आज दोस्रो दिन बुधबार पोखराको फेवातालमा रहेको तालवाराही मन्दिर दर्शन गर्नेहरुको उल्लेखनीय भीड”रहेको छ,।

नयाँ वर्षको उपलक्ष्यमा पोखराका होटलहरुमा आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles