Saturday, April 19, 2025

काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने कान्छी माया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ताजा / भरखरै प्राप्त

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

जुवातास
47

डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित १२ जना पक्राउ
देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित १२ जना पक्राउ
असार ५, २०८० मंगलबार

विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ
विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ
असार ४, २०८० सोमबार

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
असार ४, २०८० सोमबार

नेपालबहस ट्रेन्डिङ
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
एनआरएनएका दुई पक्षका बीचको सहमति अमान्यः अध्यक्ष मरासिनी
नेपालबहस संवाददाता

असार ३, २०८० आइतबार

सवारी दुर्घटनामा कांग्रेस नेता एवं पूर्व नगरप्रमुख गिरीको निधन, पार्टीका सबै कार्यक्रम स्थगित
सवारी दुर्घटनामा कांग्रेस नेता एवं पूर्व नगरप्रमुख गिरीको निधन, पार्टीका सबै कार्यक्रम स्थगित
नेपालबहस संवाददाता

असार २, २०८० शनिबार

सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद
सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद
नेपालबहस संवाददाता

असार ४, २०८० सोमबार

समाजवादी मोर्चाः एक टाउको दुखाई राजनीतिको अवसान
समाजवादी मोर्चाः एक टाउको दुखाई राजनीतिको अवसान
विनोद त्रिपाठी

असार ४, २०८० सोमबार

लोकप्रिय
सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद

सिराहाबाट भन्सार छलेर प्याजको बोराभित्र सुटका कपडा, डेढ करोड बढीको सामान मकवानपुरमा बरामद
असार ४, २०८० सोमबार

समाजवादी मोर्चाः एक टाउको दुखाई राजनीतिको अवसान

समाजवादी मोर्चाः एक टाउको दुखाई राजनीतिको अवसान
असार ४, २०८० सोमबार

कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?

कांग्रेस नेता शेखर कोइराला बन्लान् त प्रधानमन्त्री ?
असार ५, २०८० मंगलबार

छुटाउनुभयो कि?

महत्वपूर्ण लिंक
गृहपृष्ठ
अवर्गीकृत
आमनिर्वाचन विशेष
जीवनशैली
प्राकृतिक प्रकोप
गीत / संगीत
नेपाली सेना
अर्थतन्त्र
फिचर
उर्जा/सिंचाई
भलिबल
भ्रष्ट्राचार
फाईनान्स कम्पनी
बजार/ब्राण्ड
हाम्रो बारे
हाम्रो टीम
विज्ञापन


spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles