सरकार सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै एमालेले संसदको दुवै सदन चल्न दिएन । समिति गठन नभएसम्म दुवै सदन चल्न नदिने अडान एमालेका सांसदहरुले बैठकमा राखेका छन् ।
बैठक चल्न नदिएपछि राष्ट्रियसभाको बैठक अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले साउन २६ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका छन् ।

लेखकबाट थप
सम्बन्धित पोस्ट
र्यापिड एक्सन टिममाथि प्रशासनले निगरानी सुरु गरेपछि रास्वपा समन्वयको बाटोमा
र्यापिड एक्सन टिममाथि प्रशासनले निगरानी सुरु गरेपछि रास्वपा समन्वयको बाटोमा
साउन २४, २०८० बुधबार
नेविसंघ समानान्तर समिति घोषणा गर्ने तयारी गरेकालाई सानेपामा प्रहरीले रोक्यो, भोली देउवाको घर घेर्ने
नेविसंघ समानान्तर समिति घोषणा गर्ने तयारी गरेकालाई सानेपामा प्रहरीले रोक्यो, भोली देउवाको घर घेर्ने
साउन २४, २०८० बुधबार