Saturday, April 19, 2025

सशस्त्रका तीन इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीका तीन जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् ।बुधबार बसेको बढुवा समितिको बैठकले सशस्त्र प्रहरी प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका तीन इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles