Sunday, April 20, 2025

सशस्त्रका ८२ जना वरिष्ठ हवलदार सहायक निरीक्षकमा बढुवा सिफारिस

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीका ८२ जना प्रहरी वरिष्ठ हवलदार सशस्त्र प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस भएका छन् ।बुधबार बसेको बढुवा समितिको बैठकले साधारण समूह र साधारण उपसमूहका ८२ जनालाई सशस्त्र प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस गरेको हो ।बढुवाका लागि सिफारिस भएकाहरुमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन बढुवा समितिको सचिवालयले आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles