Tuesday, September 16, 2025

गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुन जन्य विपदबाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा बाढी पहिरोलगायत मनसुन जन्य विपदमा परेर ४१ जनाले ज्यान गुमाएका छन् । ३१ जना बेपत्ता छन् ।

ताजा / भरखरै प्राप्त

ती जिल्लामा विपदमा परी ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव महादेव पन्थले जानकारी दिए । उनका अनुसार विपदका घटना भएका ५० मध्ये २० जिल्लामा मानवीय क्षति भएको छ । ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन् ।

यस्तै, बेपत्ता हुनेहरू ६ जिल्लाका छन् । संखुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरीका ३१ जना बेपत्ता भएका सहसचिव पन्थले जानकारी दिए । २८ जिल्लाका ५५ जना घाइते भएका छन् । विपद्मा परेर कुल १३० घर पूर्ण रूपमा क्षति भएको छ । १९३ घरमा आंशिक क्षति पुगेको छ ।

मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, संखुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको थियो ।

बाढी र पहिरो

नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।

लेखकबाट थप

सम्बन्धित पोस्ट
कुखुरालाई दाना दिन गएकी महिलाको करेन्ट लागेर मृत्यु
कुखुरालाई दाना दिन गएकी महिलाको करेन्ट लागेर मृत्यु
साउन २५, २०८० बिहिबार

झापाकी क्यान्सरपीडित सोनिया भरतपुरको होटलमा मृत भेटिइन्
झापाकी क्यान्सरपीडित सोनिया भरतपुरको होटलमा मृत भेटिइन्
साउन २५, २०८० बिहिबार

संखुवासभा कारागारका २ कैदीबन्दीको मृत्यु कुटपिटबाट भएको खुलासा
संखुवासभा कारागारका २ कैदीबन्दीको मृत्यु कुटपिटबाट भएको खुलासा
साउन २४, २०८० बुधबार

नेपालबहस ट्रेन्डिङ
काठमाडौं प्रहरी प्रमुखलाई कारबाही गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
काठमाडौं प्रहरी प्रमुखलाई कारबाही गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
नेपालबहस संवाददाता

साउन २४, २०८० बुधबार

खराब कर्जाले हिमालयन बैंकको वित्तीय अवस्था खतराको मोडमा, वितरणयोग्य मुनाफा ऋणात्मक
खराब कर्जाले हिमालयन बैंकको वित्तीय अवस्था खतराको मोडमा, वितरणयोग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता

साउन २४, २०८० बुधबार

रास्वपा नेता एवं ठेकेदार विष्णु श्रेष्ठको समाचार प्रति आपत्ति, सशस्त्रको ठेक्कामा घोटाला नभएको दावी
रास्वपा नेता एवं ठेकेदार विष्णु श्रेष्ठको समाचार प्रति आपत्ति, सशस्त्रको ठेक्कामा घोटाला नभएको दावी
नेपालबहस संवाददाता

साउन २४, २०८० बुधबार

गृहमन्त्री श्रेष्ठको ठाडो आदेशमा कांग्रेस सांसद एवं मेडिकल व्यवसायी सुनिल शर्मा पक्राउ
गृहमन्त्री श्रेष्ठको ठाडो आदेशमा कांग्रेस सांसद एवं मेडिकल व्यवसायी सुनिल शर्मा पक्राउ
नेपालबहस संवाददाता

साउन २५, २०८० बिहिबार

लोकप्रिय
काठमाडौं प्रहरी प्रमुखलाई कारबाही गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

काठमाडौं प्रहरी प्रमुखलाई कारबाही गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
साउन २४, २०८० बुधबार

गृहमन्त्री श्रेष्ठको ठाडो आदेशमा कांग्रेस सांसद एवं मेडिकल व्यवसायी सुनिल शर्मा पक्राउ

गृहमन्त्री श्रेष्ठको ठाडो आदेशमा कांग्रेस सांसद एवं मेडिकल व्यवसायी सुनिल शर्मा पक्राउ
साउन २५, २०८० बिहिबार

नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिले बृक्षारोपणकासाथ मनायो ७२ औँ स्थापना दिवश

नेपाल किसान महासंघ कोशी प्रदेश तदर्थ समितिले बृक्षारोपणकासाथ मनायो ७२ औँ स्थापना दिवश
साउन २४, २०८० बुधबार

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles