Friday, March 14, 2025

सिरहा नापी कार्यालयका अमिन १० हजार घुससहित पक्राउ

ताजा / भरखरै प्राप्त

सिरहा नापी कार्यालयका अमिन दिपरञ्जन यादव १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास कार्यालयको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles