Friday, March 14, 2025

लुकाई छिपाई राखेको लत्ताकपडा तथा सामान बरामदरुपन्देही जिल्लाको रोहीणी गाउँपालिका ५ स्थित तरकुलहवाबाट घरमा लुकाईछिपाई राखेको अवस्थामा भाद्र ३१ गते सशस्त्र प्रहरीले लत्ताकपडा तथासामान बरामद गरेको छ ।बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षागुल्म डण्डाले सोही ठाउँ बस्ने दुई जना व्यक्तिको घरमा लुकाई छिपाईराखेको ३० बोरा लत्ताकपडा र २ पोका प्लाष्टिक लेमिलेशन पेपर बरामद गरेकोहो ।बरामद लत्ताकपडा तथा अन्य सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सारकार्यालय बेलहियामा बुझाईएको छ । उल्लेखित सामानको भन्सार दाखिला मुल्यकरीव ३० लाख रुपैयाँ कायम भएको छ ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles