Friday, March 14, 2025

सर्लाही सदरमुकाम मलंगवामा जारी कर्फ्यु उल्लंघन गर्दै स्थानीयले प्रदर्शन भएको छ । शुक्रबार दिउँसो मलंगवाका विभिन्न क्षेत्रमा कर्फ्यु उल्लंघन गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

ताजा / भरखरै प्राप्त

बिहीबार राति गणेशकाे मूर्ति सेलाउने क्रममा मलंगवा नपा- ३ मा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि अवस्था थप विग्रन नदिन जिल्ला प्रशासन कार्यालयले बिहीबार राति ८ बजेदखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेकाे थियाे ।

प्रदर्शनकारीलाई तितरभितर पार्न प्रहरीले एक दर्जन भन्दा बढी सेल अश्रु ग्यास प्रहार गरेको छ ।गएरातिकाे झडपमा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ !

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles