Tuesday, October 22, 2024

आज देशभर गाईजात्रा मनाइँदैकाठमाडौं उपत्यकामा सार्वजनिक बिदा ।

ताजा / भरखरै प्राप्त

आज,भदौ, ४ गते ( मंगलबार ।

अल्पसंख्यक महिला तथा
पुरुषहरु विभिन्न भेषभुषामा सजिएर गाईजात्रामा सहभागी भएका छन् ।

पर्व परम्परालाई यहाँका नेवार समुदायले निरन्तरता
दिरहेका छन् ।

जनैपूणिर्माको भोलिपल्टदेखी ती समुदायमा भदौरे जात्राको रमझम सुरू हुन्छन् ।

ठुला चाडबाड आउनु अघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले छुट्टै रौनक ल्याउने गर्छ ।

नेवार जातिको लोकप्रिय लाखे नाच लाखे भने घन्टाकर्ण पर्वदेखि नै नचाउने सुरु हुन्छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles