Tuesday, October 22, 2024

तस्करीको कपडा बरामदकाभ्रे :

ताजा / भरखरै प्राप्त


पर्सा, ७ भद्रौ
बरामदभएको कपडा चर्चित तस्कर लाल भिखारीको रहेको
खुलेको छ ।

१६८४ नम्बरको मिनी ट्रकलाई बिहीबार बिहान धुलिखेल
बीपी राजमार्गमा जाँच गर्दा कपडा लगयतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

काभ्रेका प्रहरीले बरामद गरेको कपडा चर्चित तस्कर लाल भिखारीको भएको खुलेको छ ।

उनी महोत्तरी र सर्लाही जिल्लाका नाकाहरूबाट कपडाको कारोबार गर्ने ठूलो कारोबारी रहेको खुलेको छ ।
भन्सार छलेर प्रहरी र,सशस्त्र प्रहरीको स्थानीय युनिट देखि जिल्ला र प्रदेश सम्म मिलाएर काम गर्ने गरेको थिए ।

उनले धानको भुष र पराल भएको गाडीमा भित्र लुकाई छिपाई ल्याउने गरेको तस्करीको कपडा राखेर लामो समयदेखि यसरी नै तस्करी गर्ने गरेको समेत खुलेको छ ।

विभिन्न समानसहिदको कपडालगायत ५० लाखबराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles