Sunday, April 20, 2025
Homeमुख्य समाचार

मुख्य समाचार

जेठ,२६ गते- नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं सांसद जनार्दन शर्माले माओवादीको शक्तिबिना नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार पुग्ने यात्रा मुश्किल रहेको बताएका...

यसअघि प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा एमाले अध्यक्ष ओलीले आइतबार मात्र २ घण्टा लामो बजेट टिप्पणीका क्रममा माओवादी ५३ बाट...

मनसुनी वायु कहिले भित्रिन्छ नेपाल ? बल्ल केरला आइपुग्यो

काठमाडौं । यसपालिको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुनी...

जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन् ।

कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल एक सय ६६ कैदीबन्दी राखिएको छ । कारागारमा हाल एक सय ५४ पुरुष कैदीबन्दी,...
spot_img

लोकप्रिय