Saturday, October 18, 2025

Adsbar-3

चामल पर्याप्त भण्डारण गर्न निर्देशन:-

चामल निर्यातमा भारतले रोक लगाउने निर्णयपछि नेपाली उपभोक्तालाई सहुलियत मूल्यमा चामलको उपलब्धता हुने सुनिश्चित गर्न मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मातहतका निकायलाई निर्देशन दिएका छन्...

पर्सा जिल्ला को वीरगञ्ज मा । पर्सा प्रहरीले बिल बिजक भन्दा बढीको सामग्री लोड एउटा ट्रकलाई नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

विद्युतीय तथा खुद्रा समानहरू बोकेको मालवाहक ट्रक नियन्त्रणमा लिएर प्रहरीले राजश्व अनुसन्धानको कार्यालयलाई बुझाएको हो । बिल विजकभन्दा बढीको सामग्री लोड गरेर वीरगञ्जबाट एउटा ट्रक...
spot_img

लोकप्रिय