Friday, June 26, 2026

Adsbar-6

२९० किलो गाँजा बरामद सिराहामा :

पर्सा, २४ भद्रौ सिराहा प्रहरीलेविशेष सूचनाको आधारमा कर्जन्हा नगपालिका ११ स्कूलटोलको पछाडि झाडीमा लुकाइ छपाई राखेका १९ पोका रहेकादुई क्विन्टल ९० केजी गाँजा नेपाल प्रहरीले...

महानिरीक्षक कृष्ण हरि शर्माज्यू बागमती प्रदेश हेटौंडामा पद ग्रहण :

पर्सा, २४ भद्रौ बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा तालुक काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाण्डौबाट सरूवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माले...

पर्सामा चर्को आवाजका डिजे र लाउड स्पिकरमा रोक:

पर्सा, २४ भद्रौ पर्साका प्रशासनले जिल्लाभित्र हुने विभिन्न राजनैतिक तथा धार्मिक सांस्कृतिक कार्यक्रममा मानव स्वास्थलाई असर पर्ने गरि चर्को आवाजमा डिजे स्पिकर लाउड स्पिकर बजाउनको...

राष्ट्रपति द्वारा नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान :

पर्सा, २४ भद्रौ राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गर्नु भएको छ। राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच...

बाराका तस्कर पर्सामापक्राउ :

पर्सा, २३ भद्रौ पर्साका बिरगञजबिरगञजको आदर्शनगरबाटमरिच, काजु, टेम्पूसहितबाराका तस्करलाईबिरगञज भन्साका सशस्त्र प्रहरीले पक्राउ गरेका छन् । सुरक्षाकर्मीको सहमति र संरक्षण बिना यति ठुलो तस्करी हुनै सक्दैन...
spot_img

लोकप्रिय