पर्सा, २३ भद्रौ
छोरी गाईते अवस्थमा उद्धार भएकी छन् ।
जाजरकोटमा वडा सदस्यदम्पती बेपत्ता भएका छन्।जाजरकोटमा पहिरोमा पुरिएर एकै श्रीमान् श्रीमती बेपत्ता भएका छन् ।
बारकोट गाउँपालिका...
पर्सा, २३ भद्रौ
ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा...
पर्सा, २२ भद्रौ
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० कर्मचारीनिजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
उत्कृष्ट निजामती सेवा पुरस्कारबाट...
पर्सा, २२ भद्रौ
बारा प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेका छन ।ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले ३८ वर्षीय मकसुद अन्सारीलाई पक्राउ गरेको हो...
पर्सा, २२ भद्रौ
स्वागत गर्न पुगे प्रहरीहरूका प्रमुखदुई आईजीपी ।
गृहसचिव गोकर्णमणि दुवाडीले पदबहाली गरेका छन् ।
शुक्रबार गृहमन्त्रालयमा पुगेर गृहसचिव दुवाडीले पदबहाली गरेका हुन् ।
बिहीबार बसेको...