Saturday, June 27, 2026

Adsbar-6

नेपाल प्रहरीका तीनजना सई.सहित २० प्रहरी सम्पर्कविहीन :

पर्सा, ११ भद्रौसम्पर्क विहीनभएका सेवाबाटै हटाउनेचेतावनी । नेपाल प्रहरीका २० जनाकर्मचारी सम्पर्कविहीनभएका छन् । लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएकाउनीहरुलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयलेतयारी गरेको...

तनहुँ नदिमा खसेको भारतिय बस निकालिएको छ ।

पर्सा, १० भद्रौ भारतिय बस नदिमा दुर्घटनाग्रस्त भएकाबस निकाल्नका लागि बन्द गरेको थियो पृथ्वी राजमार्गआठघन्टा । आठघन्टापछि खुलेका छन् , पृथ्वी राजमार्ग । मर्स्याङ्दी नदीमा खसेको बस...

कृष्ण जन्माष्टमी, पर्सा बीरगंज ।

पर्सा, १० भद्रौआज, भदौ, १० गते ( सोमबार २०८१ । शुभ कृष्णजन्माष्टमीको औसरमा देश तथा बिदेशमा बस्नुभएका आमाबुवा दिदीबहिनी तथा दाजुभाइ र मलाई चिननेशुभचिन्तकज्युतथा मेरो...

सशस्त्र प्रहरीले श्रोत नखुलेको १५ लाखसहित दुईजना पक्राउ ।

पर्सा, १० भद्रौ महोत्तरी जिल्लाकासशस्त्र प्रहरीले श्रोत नखुलेको पन्ध्र लाख भारतीय रुपैयाँ सहित दुई जना हुन्डि तस्करलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय हाजिपुर नगर...

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा वडाअध्यक्षयादवको मृत्युु :-

पर्सा, १० भद्रौ घटना शंकास्पदरहेको बुझिएको छ । कलभर्टमुनि मृत भेटिएकाछन्वडाअध्यक्ष मुकेश यादव । महोत्तरी रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादवमृत अवस्थामा भेटिएकाछन्...
spot_img

लोकप्रिय