Saturday, June 27, 2026

Adsbar-6

पोखराको छोरेपाटनबाट स्तुपाहुँदै पुम्दीकोट जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन् । पुम्दीकोटतर्फ जाँदै गरेको ग १ ख ८५८५...

बस दुर्घटना हुनासाथ सुरक्षाकर्मी एवं स्थानीयवासीको सहयोगमा घाइतेको तत्काल उद्दार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइसकिएको उनले जानकारी दिए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको...

मुगु सामूहिक हत्याकाण्ड अपडेट : शव पोस्टमार्टमका लागि सदरमुकाम लगियोपंखबहादुर शाहीसुर्खेत । तीन सन्तानसहित आमाको हत्या विषयका शनिबार बिहानदेखि अनुसन्धानमा खटिएको प्रहरी टोलीले शव...

मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते नै दसैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टिका, जमरा लगाइसकेपछि उनी...

४ जनाको मृत्युबारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा

मुगु । मुगुको छायानाथ रारा नगरपालिका ६, मन्दु गाउँमा चार जनाको मृत्युबारे थप अनुसन्धान गर्न प्रहरी टोली घटनास्थल पुगेको छ । घरमै हिजो (शुक्रबार)...
spot_img

लोकप्रिय