Saturday, June 27, 2026

Adsbar-6

२१ असोज, काठमाडौं । चलचित्र ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतको उजुरीपछि पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई चारदिन हिरासतमा राखेर अनुसन्धान गर्न...

प्रहरीले गत शुक्रबार पक्राउ गरेर आइतबार अदालतमा उनलाई उपस्थित गराएको हो । सोही क्रममा काठमाडौं जिल्ला अदालतले उनलाई चारदिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति...

२१ असोज, लमजुङ । क्व्होलासोथार गाउँपालिका-९ टक्सार बस्ने ६० वर्षीय दिल बहादुर बिकको धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको छ ।

असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते दिलबहादुरको पश्रिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । आफ्नै छोरा २८ वर्षीय सुजन...

२१ असोज, वीरगञ्ज । नेपाल सिएमए संघ पर्साको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । संघका अध्यक्ष अध्यक्ष योगेन्द्र चौरसियाको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको...

साथै उनले संघमा अन्य सिएमएहरुलाई पनि आबद्ध गराई समिति बिस्तार गर्न पनि आग्रह गरेका छन् । नारायणी अस्पतालको सभा कक्षमा भएको कार्यक्रमका अवसरमा उनले...

परराष्ट्रमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता, इजरायलमा रहेका नेपालीको सुरक्षाबारे छलफल:-

परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् ।आइतबार मन्त्रालयमा बोलाएर उनले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणका बारेमा छलफल...
spot_img

लोकप्रिय