Saturday, June 27, 2026

Adsbar-6

चितवनको माडी क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेका छन् । माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका हात्तीले स्थानीयलाई दुःख दिन थालेका छन् । निकुञ्जबाट निस्किएका...

विगत तीन दिनदेखि हात्तीको आतङ्कले स्थानीय रातभरि जाग्राम बस्नुपरेको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटाले बताए । दुई ट्रयाक्टर, एउटा जिपलगायत साधनको सहायताले...

सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमावर्षमा ७६६ जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष ०७९÷८० मा १८ हजारभन्दा बढी उजुरीको फर्स्योट गरेको छ । आयोगले गत आर्थिक वर्ष २०७९÷०८०...

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ निकोसेरामा बिहीबार बिहान दुवाकोट मोडबाट पुरानो ठिमीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४१प ३३१९ नं. को मोटरसाइकल र पुरानो ठिमीबाट राधेराधेतर्फ...

कार अनियन्त्रित हुँंदा बाटोमा हिँडिरहेका पैदलयात्री धनुषा जनकपुर नगरपालिका-९ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ राधेराधे बस्ने वर्ष ५८ को...

सुनको भाउ आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रूपैयाँले बढेर १ लाख ७ हजार ३००...

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ८०० रूपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार पनि सुनको ३०० रूपैयाँले बढेको थियो ।...
spot_img

लोकप्रिय