आफूलाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपीको घुमुवा सादा पोसाकको प्रहरी बताएरविभिन्न ठाउँमा पैसा उठाउँदै आएका एक जनालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेकाछन्...
रौतहटमा प्रहरीको गस्ती टोलीले एक थान विदेशी अटोमेटिक पेस्तोल रगोलीसहित एक जनालाईपक्राउ गरेको छ ।
पक्राउ पर्नेमा देवाही गोनाही-६ कर्कच कर्मैया गाउँका ५६ वर्षीय भोला...
बिजय दशमी २०८१ को पावन अवरमा स्वदेश तथा विदेशमा रहनु भएका आफन्त, मान्यजन,मित्र लगायत सम्पूर्ण महानुभावहरूमा शुख,शान्ति रसमृद्धिको हार्दिक मङ्गलमयशुभकामना व्यक्तगर्दै छु ।
चिसापानी पक्षिम दक्षिणस्थित कभर्ड हलछेउमा जडान गरिएको ११ केभी पिन इन्सुलेटर भाँचिन गई नजिकै रहेकोफलामको पोलमा सर्ट हुँदापोलको फेदमा जमेकोपानीमा विद्युत प्रवाह भएको थियो...