Thursday, June 18, 2026

Adsbar-6

शुभकामना प्रदान तथा निर्देशन सम्बोधन :

सशस्त्र प्रहरी महानिरीक्षकराजु अर्याललेनेपालीहरुको महान चाडबडादशैँ, शुभदिपावली,नेपाल सम्वत् ११४५ तथाछठ पर्वको उपलक्ष्यमासम्पूर्ण सशस्त्र प्रहरीकर्मचारी तथापरिवारजनहरुलाई हार्दिकमंगलमय शुभकामनाव्यक्त गर्नुभएको छ ।

प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न :

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुखआतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबारआयोजित समारोह बीचसोही प्रतिष्ठानमा संचालितप्रहरी अधिकृत (प्राविधिक) आधारभूततालिम ३२औं समूहकोदीक्षान्त समारोह सम्पन्नभएको छ...

नवतात्रको नाैमी दुर्गापुजा दुर्गा माताको पुजा देशभर मनाई दैँ :

नवरात्रको नाैमीनवरात्रमा दुर्गादेबीको नाै रूपशाैलपुत्री,ब्रह्मचारिणी,चन्द्रघणटा, कुष्मान्डा,,स्कन्दमाता, कात्यायनी,कालरात्री, महागाैरी र सिद्धिदात्रीको पुजा चर्नासँगैति देवी का प्रतिकनाै जनाकन्या को पुजागरि देशको विभिन्न ठाउ ठउमापुजा गरि मनायो...

लत्ताकपडा तथा पटकासहित गाडी प्रहरीको नियन्त्रणमा :

कञ्चनपुर जिल्लाको पुनर्वास र भिमदत्त नगरपालिकाबाट असोज१९ र २० गते ८ लाख ६हजार ३ सय रुपैयाँकोलत्ताकपडा र २ लाख५८ हजार २ सय रुपैयाँकोपटकासहित एउटा...

जोखिम मोलेर तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए :

जोखिम मोलेर तेह्र लाख मानिस काठमाडौं उपत्यकाबाटबाहिरिएा छन् । एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात ब्यवसायीराष्ट्रिय महासङघका अनुसार उक्त संख्या...
spot_img

लोकप्रिय