Monday, April 27, 2026

Adsbar-7

नवलपरासीमा गैंडा मृत फेला परेको छ ;

मध्यविन्दु नगरपालिका वडा नम्बर १२ मा पोथी गैडा मृत फेला परेको छ ।अन्दाजी ४ वर्षको पोथी गैडा मृत अवस्थामा फेला परेको र गैडाको खाग...

बिरगञजबाट भन्सार छलीको ट्रकसहित बदाम बरामद ;

पर्सा प्रहरीले ठुलो परिमाणमा भन्सार छलीकाबदाम बरामद गरेको छ ।प्रहरीले विशेष सूचनाकोआधारमा भन्सार छलील्याउँदै गरेको मालवाहकट्रकसहित हाडे बदामबरामद गरेको छ । प्रहरीको विशेष टोलीले वीरगन्जबाट...

रौतहट जिल्लाको गौर नगरपालिकामा मेला :

राैतहटको गाैर नगरपालिकामा रामाईलोमेला शुरू भएको छ । गौर नगरपालिकाका नगर प्रमुख सम्भु साहले गरे उद्घाटन ! गौर नगरपालिकाकावडा नम्बर ३ स्थित राइसमिल्सको मैदानमा एभरेष्टइभेन्ट म्यानेजमेन्ट...

अवैध भन्सार छलीको सामान बरामद :

मिति २०८१।०७।०५ गते जिल्ला बाँके ने. गं.उ.म.न.पा.०२ घरवारी टोल स्थित भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठरी गरी ल्याएको करिव २,६९,४५०।- बराबरको कटन र...

ठगीबाट बचौं र अरुलाई पनि बचाऔं :

भारतबाट ३/४ जना महिलाहरुको समूहले रौतहटको विभिन्न गाँउहरु जस्तै गौर, मिठुअवा, खेसरहिया, महादेवपट्टी लगायतका अन्य गाँउहरुमा गई महिला ,आमा , दिदीबहिनीहरुलाई विभिन्न प्रलोभन देखाई...
spot_img

लोकप्रिय