Thursday, October 9, 2025

Adsbar-7

नक्कली शरणार्थी प्रकरण मुद्दामा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण , टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई कारागार चलान गर्न आदेश भएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्याैपानेको इजलासले शुक्रबार उनीहरूलाई पुर्पक्षका लागि कारागार थुनामा राख्न आदेश गरेको हो । प्रतिवादी लक्ष्मी महर्जन र टंक गुरूङलाई भने...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनलसम्म विद्युतीय सटल बस सञ्चालनमा आएको छ । यसअघि गोल्डेन गेटबाट टर्मिनलसम्म माइक्रोबस चलिरहेको थियो । सो गाडी...

आन्तरिक उडानका जहाजबाट झरेका यात्रु गोल्डेन गेटसम्म आउन तथा अन्तर्राष्ट्रिय उडानबाट आएर आन्तरिक उडानका जहाज चढ्न जाने यात्रुलाई समेत यो सेवाले लाभान्वित गराउने छ...

उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका ऐनको माग गर्दै नयाँबानेश्वरस्थित संसद भवनअगाडि प्रदर्शन गर्ने नेविसंघका दर्जन विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ...

बुधबार दिउँसो उनीहरुले प्रदर्शन गरेका थिए । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघ आवद्ध त्रिचन्द्र क्याम्पससहित उपत्यकाका विभिन्‍न क्याम्पसका नेविसंघ आवद्ध विद्यार्थी रहेका छन् । नेविसंघका...

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-१ सिरुटार बिरुवा बसपार्कस्थित पार्किङमा राखेको बा.प्र-०१-००६ ख १५१८ नम्बरको...

लमजुङको दोर्दी गाउँपालिका-४ नौथर सेरास्थित ए वन होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय कुमार राना समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको...
spot_img

लोकप्रिय