Tuesday, May 5, 2026

Adsbar-7

नेपाली सेना, इन्जिनियर तालिम शिक्षालय गौचरण व्यारेकका इन्जिनियर युवक अधिकृतहरुले नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण गरेका छन् । मंगलबार गौचरण ब्यारेकका १६ जना इन्जिनियर...

नेपाली सेनाका अधिकृतहरुलाई कलेजका एशोसिएट प्रोफेसरद्वय रघुनाथ प्रजापति, सुनिल ख्याजू, असिस्टेन्ट प्रोफेसरद्वय विनय शाक्य, रक्षक ढुंगेल लगायतले ज्ञान र निर्देशन दिएका थिए । नेपाली सेनाले...

बाराको नाकाबाटभैरहेछ तस्करी ।

बाराको घुमुवाहरूको संरक्षणमा विगत केही दिन देखि तस्करी सुरूभएको छ । बारा जिल्लाकाे तस्करीको नाकाहरू बलिरामपुर, मुहरवा, छतवा, बरैनिया, कचोरवा, कवहिगोठ, मटिअर्वा लगायतका नाकहरूबाट तस्करी...

सफा खानेपानी वितरण सुनिश्चित गर्न मन्त्री यादवद्धारा निर्देशन:

खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशनदिनु भएको छ । आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)...

रविलाई थप चारदिन हिरासतमा राख्नअनुमति?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमतिदिएको छ ।कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंगलबार लामिछानेलाई थप चार...

प्रहरी नायवमहानिरीक्षक राउतको स्वागत कार्यक्रम सम्पन्न?

नेपाल सरकार, गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०८१।०८।१७ गतेको निर्णयानुसार जनपद प्रहरी समूह तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा...
spot_img

लोकप्रिय