Tuesday, May 5, 2026

Adsbar-7

सिरहा प्रहरी द्वारा नामी भारतीय डाँका पक्राउ:-

सिरहामा नामुद भारतीय डाँका पक्राउ परेको छ । मधेस प्रदेशको सिरहा जिल्लाका प्रहरीलेसिरहा नगरपालिका वडा १७ माडरस्थित दशगजा क्षेत्रबाट भारतीय नागरिक आरिफ खान भन्नेआरिफ हुसेनलाई...

कास्की जिल्ला अदालतले रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न दियो अनुमति :

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति...

वर्षदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा?

तारा एयरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु बोकेको विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा नियमित हवाई...

नवलपरासी गोलीकाण्डको आरोपमा तीनजना पक्राउ?

पश्चिम नवलपरासीको सुस्तामा गत बिहीबारसाँझ भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा तीनजना मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुस्ता गाउँपालिका–२ महलबारी बस्ने २२ वर्षीय विशाल...
spot_img

लोकप्रिय