लैंगिक हिंसा न्यूनीकरण सम्बोधनको लागि बहुआयमिक सहकार्य आवश्यक रहेको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरज्यु बिचार व्यक्त गर्नु भएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले...
काभ्रे जिल्ला प्रहरीको मातहतका इलाका प्रहरी कार्यालय मंगलटार काभ्रेद्वारा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा महोत्तरी जिल्लाको बर्दिबासबाट काठमाण्डौ तर्फ बिरामी लिई आएको एम्बुलेन्समा प्रतिबन्धित...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कासभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा पर्साका कार्यकर्ताहरुले प्रदर्शनमा उत्रिएकाछन्।सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहँदा उनकासमर्थकहरूले आज वीरगन्जमा प्रदर्शन गरेका...
प्रहरीले भन्सार छलीको गाडी र १४ लाखभन्दा बढी नगदसहित तीन जनालाई पक्राउ गरेको छ।उनीहरुलाई जिल्लाप्रहरी परिसर काठमाडौंको टोलीले कीर्तिपुर नगरपालिका–१० बाट पक्राउ गरेको हो...
नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन् ।मंगलबार उनी भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता एवं सहायक रथि गौरवकुमार...